अभिनेत्री आलियाको मुस्कानको बलिउडमा चौतर्फि चर्चा — OSNepal

अभिनेत्री आलियाको मुस्कानको बलिउडमा चौतर्फि चर्चा

LC (KTM) June 06, 2021 0

काठमाडौ । बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा क्रियाशिल रहीरहन्छिन् । आफ्ना सुन्दर फोटोहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेकी हुन्छिन् । बलिउड अभिनेत्री भट्टले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा माल्दिभ्स भ्रमणका बेला लिइएको तस्विर शेयर गरेकी छिन्।

जुन फोटो अहिले भाईरल भईरहेको छ । आलियाको यो तस्विर शेयर गरेको केही क्षणमा नै भाइरल भएको हो । यो फोटोमा उनको मुस्कानलाई लिएर दर्शकले खुब तारिफ गरेका छन् ।

तस्विरमा आलिया समुन्द्र किनारमा उभिएर आकाशतर्फ हेर्दै मुस्कुराएकी छिन्। तस्विरसँगै आलियाले सबैमा समान एकै ग्रह रहेको लेखेकी छिन्। तस्विरमा आलियाको सातरङ्गी ड्रेसअप देख्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर