आफ्नै १३ वर्षीया विद्यार्थीलाई यौ न दु व्र्यपवहार गर्ने शिक्षकसहित दुई जना समातिए — OSNepal

आफ्नै १३ वर्षीया विद्यार्थीलाई यौ न दु व्र्यपवहार गर्ने शिक्षकसहित दुई जना समातिए

LC (KTM) June 05, 2021 0

मध्यपुरथिमि, २२ जेठ- आफ्नै विद्यार्थीलाई यौन दुव्र्यपवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया बालिकालाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती बालिकालाई भोज खान बोलाई यौ न दुव्र्यवहार गरेको भन्दै बालिकाकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्ने प्रलोभन दिएर दु व्र्यवहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर