कुनै समय सलमानको डेटमा रहेकी अभिनेत्री संगीता बिजलाको अचानक बिहे टुटेपछि पुगीन् बिहे नगर्ने निधोमा — OSNepal

कुनै समय सलमानको डेटमा रहेकी अभिनेत्री संगीता बिजलाको अचानक बिहे टुटेपछि पुगीन् बिहे नगर्ने निधोमा

LC (KTM) June 05, 2021 0

मुम्बई – विवाहले जीवन सहज बनाउने धेरैको धारणा छ । तर सबैकोे जीबनमा यो फर्मुलाले काम गरेको हुँदेन मन मिल्न नसक्दा अथवा विविध कारण बैबाहिक सम्बन्ध बिग्रेको हुन्छ विवाहले ने जीवन असहज भएको पनि देख्न पाइन्छ ।
<img class=”aligncenter size-full wp-image-831476″ src=”https://osnepal.tv/wp-content/uploads/2020/03/sss.jpg” alt=”” width=”700″ height=”415″ />

बलिउडकी यि नायिकालाई पनि त्यस्तै भएको छ । एक समय सलमान खानको डेटमा रहेकी अभिनेत्री संगीता बिजलानीले क्रिकेटर मोहम्मद अजहरुद्धीसँग विवाह गरेकी थिइन् । तर त्यो सम्बन्ध लामो समय टिक्न सकेन् ।
<img class=”aligncenter size-full wp-image-831475″ src=”https://osnepal.tv/wp-content/uploads/2020/03/sank.jpg” alt=”” width=”1200″ height=”768″ />
अहिले उनी मोहम्मदसँग पनि अलग भएकी छन् । उनको विवाह २०१०मा टुटेको थियो । त्यसपछि उनले दोस्रो विवाह नगरी एक्लो जीबन बिताइरहेकी छन् । जीवनलाई विवाहले बहार ल्याउन नसकेकै कारण उनले दोस्रो बिहे नगरेकी हुन् । दोस्रो विवाह नगरे पनि सलमानका साथ कयौ पटक देखिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर