बिबाह पछि कलाकारीता छोडीन् , सलमानकी यि हिरोइन रंभा अहिले कहाँ छिन होला त ? — OSNepal

बिबाह पछि कलाकारीता छोडीन् , सलमानकी यि हिरोइन रंभा अहिले कहाँ छिन होला त ?

LC (KTM) June 05, 2021 0

बलिउडमा कैयौ अभिनेत्रीहरु यस्ता थिए जसले आफ्नो अभिनय तथा अदाहका कारण दर्शकको मन जितेका छन् । फिल्म उद्योगमा धेरै सुन्दरीहरुलाई करियर बनाउन मौका मिलेको थियो साथै उनीहरुले दर्शकको पनि उत्तिकै माया पाएका थिए ।

तर बलिउडमा एउटा यस्तो समय पनि थियो कि जब अभिनेत्रीहरुले बिबाह गर्ना साथ आफ्नो करियर नै समाप्त पार्ने गरेका थिए । त्यस्तै अभिनेत्रीहरु मध्ये एक हुन् रंभा । रंभाले सलमान खान, गोबिन्दा, मिथुन चक्रावर्ती लगायत संग फिल्ममा काम गरीसकेकी छिन् ।

जब उनी आफ्नो करियरको उचाईमा थिईन् तब उनले बिबाह गरिन् र फिल्मी दुनियाबाट दुरी बढाईन् । रंभाले १५ बर्षको उमेरमा फिल्मी क्षेत्रमा आफ्नो पाईला राखेकी थिईन् । उनलाईतेल्गु फिल्ममा देखिएको थियो । उनी त्यसपछि बलिउडमा प्रबेश गरिन् ।

९० को दशककी टप हिरोइनमा पर्ने रंभाको वास्तबिक नाम बिजयलक्ष्मी ईडी रहेको छ । उनले जुडुवा, सैंडबीच लगायतका १७ वटा बलिउड र १ सय भन्दा बढी साउथ इण्डियन फिल्ममा काम गरिसकेकी छिन् । अहिले उनी ग्ल्यामरको दुनिया बाट टाढा रहदै आफ्नै बालबच्चाको हेरचाहमा ब्यस्त रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर