कोरोनाबाट अत्यन्त प्रभावित यि देशहरु — OSNepal

कोरोनाबाट अत्यन्त प्रभावित यि देशहरु

LC (KTM) June 05, 2021 0

बेइजिङ २२ जेठ -जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड २६ लाख २१ हजार ६२३ रहेका छन् । सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या
१ . संयुक्त राज्य अमेरिका तीन करोड ३३ लाख ४६ हजार ३६६
२ . भारत दुई करोड ८६ लाख ९४ हजार ८७९
३ . ब्राजिल एक करोड ६८ लाख ४१ हजार ४०८
४ . फ्रान्स ५७ लाख ६२ हजार ६३७
५. टर्की ५२ लाख ७६ हजार ४६८
६ . रुस ५० लाख ३१ हजार ५८३
७. बेलायत ५० लाख ५८ हजार २२१
८. इटाली ४२ लाख २७ हजार ७१९
९ . अर्जेन्टिना ३९ लाख १५ हजार ३९७

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर