प्रवक्ता खतिवडा भन्छन् : एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्छ — OSNepal

प्रवक्ता खतिवडा भन्छन् : एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्छ

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने पार्टीका प्रवक्ता जगनाथ खतिवडाले स्पष्ट पारेका छन् ।

आज बस्ने भनिएको पार्टीको सचिवालय बैठक स्थगित भएपछि भोली दिउँसो १ बजे बैठक बस्ने जानकारी दिँदै उनले एमसीसीको विषयमा स्पष्ट पारेका हुन् ।

यता बैठक स्थगित भएपछि पार्टी अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल बिच पनि छलफल भएको छ ।

आइतबार बसेको संसद बैठकमा एमसीसी टेबल गर्न सहमत भएको नेकपा एसले त्यस लगत्तै आफ्नो पार्टी एमसीसीको विपक्षमा भएको स्पष्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर