३८८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु — OSNepal

३८८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप जना संक्रमितको ज्यान गएको छ भने १२०५ जना निको भइ घर फर्किएका छन् ।

हाल देशभर ११ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर