ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ — OSNepal

ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्दामा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंले जनाएको छ ।

चेक बाउन्सको उजुरीका आधारमा पक्राउ परेका अग्रवालमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ परेका उनलाई चार दिन म्याद थपेर अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर