आफ्नै घरबाट खसेर दिपकको मृत्यु — OSNepal

आफ्नै घरबाट खसेर दिपकको मृत्यु

LC (KTM) February 21, 2022 0

भक्तपुर, ९ फागुन । भक्तपुरको सल्लाघारी यातायात कार्यालय नजिक बस्ने ७८ वर्षीय दिपककुमार भुसालको आफ्नै घरको पहिलो तलाबाट खसेर मृत्यु भएको छ ।

सोमबार बिहान अचानक खस्न गई गम्भीर घाइते भई उपचारका लागि डा।ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर