प्रधानमन्त्री देउवाले बोलाए पार्टीका शिर्ष नेताहरुको बैठक, यस्तो विषयमा हुँदैछ छलफल — OSNepal

प्रधानमन्त्री देउवाले बोलाए पार्टीका शिर्ष नेताहरुको बैठक, यस्तो विषयमा हुँदैछ छलफल

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजेका लागि देउवाले बैठकमा बालुवाटारमा बोलाएका हुन् ।

आइतबार बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि यस विषयमा थप छलफल गर्न देउवाले पार्टीका शिर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

साथै , बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको विषयमा समेत छलफल हुने बुझिएको छ ।

सरकारमा सहभागी भएका माओवादी र नेकपाएकीकृत समाजवादी भनै एमसीसीको विपक्षमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर