‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण पक्राउ परेको केही दिन नबित्दै फेरी ‘नागिन ३’ अभिनेता पर्ल पक्राउ — OSNepal

‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण पक्राउ परेको केही दिन नबित्दै फेरी ‘नागिन ३’ अभिनेता पर्ल पक्राउ

LC (KTM) June 05, 2021 0

एजेन्सी-नै ‘नागिन ३’ अभिनेता पर्ल वी पुरी पक्राउ परेका छन् । उनलाई ब ल त्कारको आरोपमा पक्राउ गरिएको भारतिय मिडियाले जनाएका छन् ।‘ब्रह्मराक्षस २’का अभिनेतासमेत रहेका पर्ललाई एक महिलाले ब लात्कार तथा दु व्र्यवहारको आरो प लगाए पछि गए राती प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पर्लविरुद्ध ती महिला र उनको परिवारले प्रहरीमा उजुरी दिएका थिए ।हाल पर्ल जे लमा छन् भने उनले पनि यस विषयमा केही नबोलेको भारतिय मिडियाले जनाएका छन् ।

यो मुद्दाको विषयमा अन्य कुनै जानकारी बाहिर आएको छैन ।पर्लको नाम टेलिभिजन अभिनेत्री करिश्मा तन्नासँग जोडिएको थियो । उनीहरु डेटमा थिए । तर सम्बन्ध बिग्रिएपछि उनीहरु अहिले एकापसमा राम्रो साथी भन्दै हिडेका छन् ।

पर्लले केही महिना अघि मात्र कोरोना भाइरसका कारण पिता गुमाएका थिए । केही दिन अघि । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ अभिनेता करण मेहरालाई उनकी पत्नी निशा रावलले घरेलू हिंसाको आरोप लगाएपछि मुम्बई प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर