प्रहरी प्रधान कार्यालयले गर्यो एकै पटक १८ जना एसपीको सरुवा , को -कहाँ पुगे ? (विवरणसहित) — OSNepal

प्रहरी प्रधान कार्यालयले गर्यो एकै पटक १८ जना एसपीको सरुवा , को -कहाँ पुगे ? (विवरणसहित)

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरुवा गरेको छ ।

सरुवामा हुनेमा गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको नाम परेको छ । साथै कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई लगायतका एसपीहरुको नाम समेत मावेश भएको छ ।

यसैगरी, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, वीरबहादुर ओली, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी र शेखर खनाल को पनि फागुन महिनाको तलब भत्ता समेत सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर