संसदमा एमसीसी टेबल भएपछि दंग परेका देउवाले भने -अब एमसीसी पास हुन्छ — OSNepal

संसदमा एमसीसी टेबल भएपछि दंग परेका देउवाले भने -अब एमसीसी पास हुन्छ

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अब एमसीसी पास हुने दावी गरेका छन् । आज बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि संसद भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो जानकारी दिएका हुन् ।

संसद बैठकमा सत्तापक्षबाटै विरोध हुँदा पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गरे थिए ।

सञ्चार माध्यमहरुको एमसीसी कहिले पास हुन्छ भन्ने प्रश्नमा देउवाले अब पास हुन्छ भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर