संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा — OSNepal

संसदमा पेस हुने भयो एमसीसी, कार्यसूचीको तेस्रो नम्बरमा

LC (KTM) February 20, 2022 0

काठमााडौं, ८ फागुन – निकै विवादित एमसीसी सम्झौता प्रतिनिधिसभामा पेस हुने भएको छ । केहबेरपछि बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्न लागिएको हो ।

प्रतिनिधिसभा बैठकको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समेटिएको छ । कार्यसूचीको तेस्रो बुँदामा एमसीसी प्रस्तुत गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर