साथ निभाना साथियाकी संस्कारी बुहारी गोपीका यि हुन होसै उडाउने हट तस्विरहरु — OSNepal

साथ निभाना साथियाकी संस्कारी बुहारी गोपीका यि हुन होसै उडाउने हट तस्विरहरु

LC (KTM) June 05, 2021 0

एजेन्सी भारतिय चर्चित टेलि सिरियल ‘साथ निभाना साथिया’बाट निकै चर्चामा आएकी नायिका हुन् देवोलीना भट्टाचार्या । उनलाई साथ निभाना साथियाबाट नै दर्शकले अत्याधिक मन पराएका हुन् ।

असल सस्कारी बुहारीको रुपमा देखिने देवोलीना सिरियलमा मात्र नभई सामाजिक सँजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । असल छोरी असल बुहारी र शान्त सोभाब रहेकी भट्टाचार्याको अभिनयलाई दर्शकहरुले उतिकै मन पराएका छन् । उनले बेलाबेलामा आफ्ना हट तस्विरहरु शेयर गरेकी हुन्छिन् ।

साथियामा नै देवरको भुमिकामा अभिनय गरेका जिगर र देवोलीनाको प्रेमको सम्वन्ध उतिकै चर्चा चलेको थियो । सिरियलमा साडी कसर्ता सजने उनी बाहिर बने निकै हट बनेर हिड्छिन् ।
उनले यतिबेला आफ्ना सुन्दर तस्विरहरु शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर