सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमानेकपा एमाले सहभागी नहुने , संसद अवरोध कायम नै राख्ने — OSNepal

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमानेकपा एमाले सहभागी नहुने , संसद अवरोध कायम नै राख्ने

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । आज आइतबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि नेकपा एमाले सहभागी नहुने भएको छ ।

संसद बैंठक अगाडी संसद बैठकको कार्यसुची तय गर्न अहिले ११ बजे बस्न लागेको कार्यव्यवस्था परामश समितिको बैठकमा नेकपा एमाले सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जनाएका हुन् ।

भामुख अग्निप्रसाद सापकोकाटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ । तथापी, संसद भने अवरोध राख्ने एमालेले जनाएको छ ।

आफ्नो माग पुरा नभए सम्म संसद बैठक अवरोध गर्ने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर