बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय मनोज पक्राउ — OSNepal

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय मनोज पक्राउ

LC (KTM) February 19, 2022 0

काठमाडौं, ७ फागुन – १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले राईलाई शनिबार बिहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर