काठमाडौं ७ फागुन । राप्रपा नेपालका अध्यक्ष नेता कमल थापाले राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दै गएको बताएका छन् ।
अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको बताएका उनले छिमेकी चीनलाई चिढाउनु नहुने बताएका छन् । दुवै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह समेत गरेका छन् ।
छिमेकी चीनलाई चिढाउनु र मेरिकालाई बिच्काउनु पनि नहुने उनले बताएका छन् । नेता थापाले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी गराएका हुन् ।
राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दैछ । अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको छ । छिमेकी चीनलाई चिढाउनु हुँदैन । अमेरिकालाई बिच्काउनु पनि हुँदैन । दुवै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह छ ।
उनले ट्विटरमा लेखेका छन्, ‘राजनीतिक नेतृत्वको अदूरदर्शिताको कारण नेपाल बाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्दैछ । अहिले विश्व महाशक्तिहरूको चेपुवामा नेपाल परेको छ । छिमेकी चीनलाई चिढाउनु हुँदैन । अमेरिकालाई बिच्काउनु पनि हुँदैन । दुवै मुलुकलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह छ ।’