नेपाल प्रहरीमा थप तिन एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय , क-कसको पर्यो नाम — OSNepal

नेपाल प्रहरीमा थप तिन एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय , क-कसको पर्यो नाम

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ।

थप भएको दरवन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी लगायतको प्रतिष्पर्धी हुने भएको छ ।

जो सुकै एआईजीमा बढुवा भएपनि भावी महानिरीक्षकको दाबेदार बन्नेछन् । पन्त , धानुक , सुवेदीको नाम अगाडी परेको छ । जसमा पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर