फुटबलर हरि खड्काविरुद्ध अख्तियारले दायर गरेको मुद्धामा खड्का दोषी ठहर — OSNepal

फुटबलर हरि खड्काविरुद्ध अख्तियारले दायर गरेको मुद्धामा खड्का दोषी ठहर

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । फुटबलर हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा खड्का दोषी ठहर भएका छन् ।

आज बिहिबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्कालाई नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।

खड्काले नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको इजलासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर