हिरासत भित्र भएको मान्छेले कसरी म्यासेज गर्यो ? ज्यानको खतरा छ भन्दै दाईहरु डराए, बास्तबिकता यस्तो रहेछ (भिडियो सहित) — OSNepal

हिरासत भित्र भएको मान्छेले कसरी म्यासेज गर्यो ? ज्यानको खतरा छ भन्दै दाईहरु डराए, बास्तबिकता यस्तो रहेछ (भिडियो सहित)

LC (KTM) June 04, 2021 0

मोरंग । मोरङको पथरी सनिस्चरे मा एउटा घिनलाग्दो घटना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्द लाइ फकाएर अन्य परपुरुष संग जबर्जस्ति करणी गराएको भन्दै आक्रोशित भएका छन् । पिडित बालिकाको अनुसार भाउजुले मादक पदार्थ खुवाएर आफुलाई नसामा केटाहरुको घर लिएर गएको बताएकी छिन। आफुलाई जबर्जस्ति करणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले पक्राउ गरेको छ ।

१२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जुम भन्दै फकाएर लगेपछि अन्य ३ जना युवालाई बोलाएर माधक पदार्थ खुवाएर बेहोस बनाई लागेको बताएकी छिन। भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मार्ने धम्कि दिएकोले मैले कसैलाई नसुनाएको उनले बताएकी हुन् । घटना कसरि घट्यो ? दाइ संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर