वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सार्न भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चले दियो आदेश — OSNepal

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सार्न भन्दै परेको रिट दर्ता गर्न सर्वोच्चले दियो आदेश

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । स्थानीय तह निर्वाचनको मिति सार्न भन्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ ।

यही वैशाख ३० गते हुने भनिएको निर्वाचन सार्न भन्दै परेको रिट सर्वोच्चले दर्ता गर्न आदेश दिएको हो ।

महोत्तरीको भंगाहा नगरपालिका मेयर सञ्जिवकुमार शाहले वैशाख ३० गते आफ्नो कार्यकाल पुरा नहुने भन्दै दिएको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ ।

यही   विषयलाई   लिएर  अन्य  रिट  आए भने  पनि दर्ता गर्न   भनेको   छ  ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर