संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी — OSNepal

संसद बैठकको कार्यसूचीमा राखिएन एमसीसी

LC (KTM) February 16, 2022 0

काठमाडौं, ४ फागुन – प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता अनुमोदन प्रस्तावलाई समावेश गरिएको छैन । उक्त प्रस्ताव बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी थियो ।

तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर