प्रचण्डसँगको छलफल लगत्तै प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक — OSNepal

प्रचण्डसँगको छलफल लगत्तै प्रधानमन्त्री देउवाले बोलाए सत्ता गठबन्धनको बैठक

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल पछि देउवाले भोली सर्वदलीय बैठक बोलाएका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्ड नेपाल बिच बालुवाटारमा भएको छलफलले एमसीसी संसदमा टेबल नगर्ने सहमति समेत भएको छ ।

आज बस्ने संसद बैठक एमसीसी टेबल गर्ने कांग्रेसको हिजो मंगलबार बसेको बैठकले निणर्य गरेको थियो ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक भोली दिउँसो ३ बजे बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर