बलिउडमा दिन दिनै दुःखद घटना , ड्रीमगर्ल रिंकुको कोरोनाका कारण निधन — OSNepal

बलिउडमा दिन दिनै दुःखद घटना , ड्रीमगर्ल रिंकुको कोरोनाका कारण निधन

LC (KTM) June 04, 2021 0

आयुष्मान खुराना स्टारर फिल्म ड्रीमगर्लकी कलाकार रिंकु सिंह निकुंभको निधन भएको छ । कोभिडको चपेटाबाट गुज्रिरहेकी रिंकुको निधन भएको हो । पछिल्लो केही दिन देखी उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।

उनी कोरोना संग जुधिरहेकी थिईन् । उनको कोरोनाको कारण निधन भएको उनकी बहिनी चन्दा सिंह निकुंभले जानकारी दिएकी छिन् । रिंकु पछिल्लो समय अमेजन प्राइमको फिल्म हेल्लो चार्लीमा देखिएकी थिईन् ।

तर उनको चर्चा भने फिल्म ड्रीमगल बाट भएको थियो । उनले टेलिभिजन सो चिडियाघर , मेरी हानिकारक बिबीमा समेत अभिनय गरिसकेकी थिईन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर