सेनाको तालिम गरिरहेका जवान १९ वर्षीय अर्जुनको मृ त्यु — OSNepal

सेनाको तालिम गरिरहेका जवान १९ वर्षीय अर्जुनको मृ त्यु

LC (KTM) June 04, 2021 0

अर्घाखाँची – शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। मृ त्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।

नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ चेत भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो । उपचारकै क्रममा उनको नि धन भएको बताइएको छ ।

यो पनि :आज ठूलो संख्यामा कोरोनाका बिरामीले जिते कोरोनालाई –  नेपालमा आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।यो सँगै निको हुनेको संख्या ४७६१३० पुगेको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै शुक्रबार थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर