सामाजिक सञ्जालमा सबै अप्डेट गर्ने सनी लियोनले आफ्नै पति डेनियलको लुकाईन यस्तो राज, महामारीको बेला पतिलाई यस्तो सम्म भएको रहेछ — OSNepal

सामाजिक सञ्जालमा सबै अप्डेट गर्ने सनी लियोनले आफ्नै पति डेनियलको लुकाईन यस्तो राज, महामारीको बेला पतिलाई यस्तो सम्म भएको रहेछ

LC (KTM) June 04, 2021 0

बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा खुब रमाउने गरेकी छिन् । पछिल्लो समय उनले बिभिन्न प्रकारका रमाईला भिडियोहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहन्छिन् । उनलाई पति डेनियल वेबरले पनि साथ दिईरहेका छन् ।

सबै आफ्ना जिन्दगीका कुराहरु सनीले भिडियो मार्फत जानकारी दिईरहेकी हुन्छिन । दुबै पति पत्नी एक अर्कालाई भरपुर साथ सहयोग दिईरहेका छन् यो लकडाउनका बेला । हाल आएर सनीको पति डेनियलका बारेमा एउटा खुलासा भएको छ ।

यो खुलासा स्यंम उनले आफै गरेका हुन् । उनले एक भारतीय संचारमाध्यम संग कुरा गर्दै आफुलाई यो महामारीको बीचमा डिप्रेसन भएको बताएका छन् । उनले यो समयमा आफुलाई सय चोटी भन्दा बढि एन्जाईटी अट्याक भएको खुलासा गरेका छन् ।

१७ महिना देखी न्युयोर्कमा रहेको आफ्नो परिवार संग भेट्न नपाएरै उत्तिकै तनावमा रहने गरेको पनि उनले बताएका छन् । उनलाई पैसाको बिषयलाई लिएर भन्दा पनि सहज जिवनयापन नभएकोले डिप्रेसन भएको बताएका छन् ।

उनले यो बेलामा आफ्ना बाल बच्चामा असर नपुगोस भनेर खेल खेल्ने गरेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर