कांग्रेसको निष्कर्ष : संसदमा राष्ट्रको हितमा रहेको एमसीसीको पक्षमा मतदान गर्ने — OSNepal

कांग्रेसको निष्कर्ष : संसदमा राष्ट्रको हितमा रहेको एमसीसीको पक्षमा मतदान गर्ने

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी राष्ट्रहितको लागि भएको निष्कर्ष निलकालेको छ । मंगलबार बसेको पार्टीको संसदीय दलको बैंठकमा सहभागी सबैले एससीसी सदमा टेबुल भएपछि एमसीसीको पक्षमा मतदान गर्ने निणर्य गरेका हुन् ।

बैठकले सरकारलाई एमसीसी संसदमा टेबुल गर्न समेत आग्रह गरेको छ ।
एमसिसीका विरुद्ध भ्रम फैलाइएको आरोप लगाएको कांग्रेसले एमसीसी कुनै सैन्य रणनीति नभएको स्पष्ट पारेको छ ।

पाँच दलको सरकारले नेपाली कांग्रेसले अन्य दल सहमति नभए पनि अब एमसीसी अनुमोदन गराउन अगाडप बढी सकेको छ । प्रचण्ड नेपालको समर्थनमा प्रधानमन्त्री शेरबहादुर देउवा गठवन्धन टुटे पनि एमसीसी अनुमोदन गर्ने तयारीमा लागि परेका छन् ।

भोली बुधरबार बस्ने संसद बैठकमा एमसीसी टेबुल गरिने बैठकमा सहमति भएपछि प्रधानमन्त्री देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी संसद बैठक सुचारु गर्न भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर