काठमाडौं २ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता विष्णु रिमालले सत्ता गठवन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् ।
नेता रिमालले ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको भन्दै उक्त ढुंगा सर्वोच्चमा बज्रिएको टिप्प्णी गरेका छन् । ‘भनिन्छ नि-फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?’ उनले भनेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । आइतबार गठवन्धन दलहरुले सर्वोच्चका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवरामाथि महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सो विषयालाई लिएर नेता रिजालले यस्तो टिप्पणी गरेका हुन् ।
“गठबन्धन” भनिने ठगबन्धनलेशान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ।
ढुंगा सर्वोच्चमा बज्रिएको छ।भनिन्छ नि-फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन!हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?
नेता रिमालको टुवीट्: “गठबन्धन” भनिने ठगबन्धनलेशान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ।ढुंगा सर्वोच्चमा बज्रिएको छ।भनिन्छ नि-फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन!हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी!
“गठबन्धन” भनिने ठगबन्धनले
शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ।
ढुंगा सर्वोच्चमा बज्रिएको छ।
भनिन्छ नि-
फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन!
हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नी?— Bishnu Rimal (@BishnuRimal) February 14, 2022