निशान भट्टराईको ‘गफै लगाउँछौ’ मा सन्तोष र लिजाको अभिनय — OSNepal

निशान भट्टराईको ‘गफै लगाउँछौ’ मा सन्तोष र लिजाको अभिनय

LC (KTM) June 04, 2021 0

काठमाडौं । पहिलो नेपाल आइडलका फस्ट रनरअफ निशान भट्टराईको ‘गफै लगाउँछौ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा निशान भट्टराईसँगै वसन्ती हमालको स्वर रहेको छ ।

e44हिमान्शु शाहीको शब्द तथा संगीत रहेको ‘गफै लगाउँछौ’ बिहीवार सार्वजनिक गरिएको हो। सार्वजनिक गीतको भिडियोमा निर्दैशक सन्तोष बानियाँ र मोडल लिजा क्षेत्रीको अभिनय रहेको छ ।

उत्तम हुमागाईको छायांकन तथा नविन निरौलाको सम्पादन रहेको भिडियोलाई सन्तोष बानियाँले निर्माण गरेका हुन्। गीतमा निर्देशक सन्तोष बानियाँ र मोडल लिजा क्षेत्रीलाई कोरियोग्राफर सुवोल थापाले नचाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर