१८ महिने बालिका बाल्टिमा डु बिन्, अस्पताल लैजान खोज्दा खोज्दै आयो अप्रिय — OSNepal

१८ महिने बालिका बाल्टिमा डु बिन्, अस्पताल लैजान खोज्दा खोज्दै आयो अप्रिय

LC (KTM) June 04, 2021 0

बैतडी । पानीको बाल्टीमा डु बेर एक बालिकाको मृ त्यु भएको छ । घ टना हो बैतडीको । बैतडीका पञ्चेश्वर गाउँपालिका वडा नं ३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डु बे र मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि बैतडीमै केही दिन पहिले भीरबाट ल डे र एक बालकको मृत्यु भएको थियो । जिल्लाको दशरथचन्द नगरपालिका वडा न। ३ बरकुराली कन्सिनाका १३ बर्षीय महेश नाथको भीरबाट ल डे र मृत्यु भएको हो । महेशको शुक्रबार बिहान करिब १० बजेतिर बटुन्याबाटा भन्ने खरफागलाको भीरबाट ल डे र मृत्यु भएको स्थानीय राम नाथले बताए ।

यो पनि : ‘भुन्टी’ सिरियलकी ‘मुकुली’ लाई अचानक के भयो ? : २०६८ सालमा सडक नाटकको सिलसिलामा सिन्धुपाल्चोकको मेलम्ची पुगेकी रिता सिवाकोटीलाई त्यसदिन जीवनको नाटक खेल्न पुगेजस्तै भइदियो । उनलाई राम्ररी याद छ, नाटक सकिएपछि चिया पसलमा बसेर सहकर्मीहरूसँग मस्त गफ गरिरहेकै बेला एक्कासि मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो ।

फोनबाट चिन्दै नचिनेको पाँच वर्षको सानो बच्चाको आवाज रिताको कानमा आएर ठोक्कियो, ‘रिता आन्टी, मलाई लिन कहिले आउनुहुन्छ ?’ उनी झसङ्ग भइन् । मनमा ठूलो झट्का लाग्यो । फिल्मी शैलीमा आकस्मिक आएको प्रश्न आफैमा अपत्यारिलो थियो । ठीक एक छिनअघि आफैले मञ्चन गरेको सडक नाटकजस्तै ।

एकछिन त उनी अक्क न बक्क भइन् । यो प्रश्नले उनको संसार साँघुरो बनाइदियो । काभ्रेबाट आएको त्यो सानो बच्चाको आवाजले उनलाई कता मात्रै पुर्याएन । हजुर को हो, के भयो भनेर उनले ती बालकलाई फोनबाटै प्रतिप्रश्न गरिन् । तर जवाफ थप अनौठो आइदियो । बालकले भने, ‘मलाई हजुरसँग बस्न मन लाग्यो के । हजुर मलाई लिन छिट्टै आउनु न ।’

त्यति सुनिसकेपछि नाट्य समूहसँगै काठमाण्डौ फर्किए पनि रिताको मन उतै अल्झिइरह्यो । के हो, को हो, कसो हो भन्ने हुट्हुटी चलिरह्यो । त्यसपछि उनी ती सानू बाबुलाई भेट्न भोलिपल्टै काभ्रे पुगिन् । अभिभावकविहीन उनको जटिल परिवेश थाहा पाएपछि रितालाई धेरै जिम्मेवारी महसुस भयो र उनले ती बालकको पुकारलाई स्वीकार गरिन् । यसरी समाज सेवामा लागेकी रिताको स्वास्थ्य अवस्था अहिले बिग्रेको छ ।

सँक्रमण भएपछि रिताले आफु बाँच्छु जस्तो नलागेको बताईन्, रिताले १ महिना भयो, आफ्नो नानी बाबुहरुलाई भेट्न पनि पाएकी छैनन् । यसैबिच शिशिर भण्डारी पुगेर आश्रमलाई केहि खाद्यान्न र आर्थिक सहयोग गरे । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर