कोरोना कहरका बिच चीनमा रेल दुर्घटना, ९ जनाको मृत्यु,घाइतेहरुको उद्धार कार्य जारी — OSNepal

कोरोना कहरका बिच चीनमा रेल दुर्घटना, ९ जनाको मृत्यु,घाइतेहरुको उद्धार कार्य जारी

LC (KTM) June 04, 2021 0

लान्झाउ-उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५।२५ बजे रेल दुर्घटना भएको हो ।

प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर