सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक — OSNepal

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सांसदहरुको हस्ताक्षर सहितको प्रस्ताव दर्ता भएपछि यस विषयमा थप छलफल गर्न सापकोटाले भोली सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

भोली सोमबार नै नेकपा एमालेले पनि संसदीय दलको बैठक बोलाएको छ । तथापी, प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगले भने भोली सोमबार बस्ने प्रतिनिधि सभाको बैठक भने दुई दिन पर सारीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर