जसपाका महतोलाई उद्योग,वाणिज्य मन्त्रालयलसहित पाँच मन्त्रीले आज सपथ लिँदै — OSNepal

जसपाका महतोलाई उद्योग,वाणिज्य मन्त्रालयलसहित पाँच मन्त्रीले आज सपथ लिँदै

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच नेताले आज मन्त्रीपदको सपथ लिने भएका छन् । यही विषयमा छलफल गर्न अध्यक्ष ठाकुर बालुवाटार पुग्ने भएका हुन् ।
वरिष्ठ नेता राजेन्द्र महतोलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिइने भएको छ । भने , ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमाअनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरियााई दिने भएको जसपाको ठाकुर पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर