एमालेले माधव नेपालसहित १४ जना सांसदहरुलाई कारवाहीको माग गर्दै दायर गरेको रिट पेशीमा — OSNepal

एमालेले माधव नेपालसहित १४ जना सांसदहरुलाई कारवाहीको माग गर्दै दायर गरेको रिट पेशीमा

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेकपा एमालेले १४ जना सांसदहरुलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको आइतबार पेसी तोकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित १४ जना सांसदहरु विरुद्ध सर्वोच्चमा दायर गरेको रिटको निवेदन आइतबारलाई पेशी तोकिएको हो ।

पार्टीको ह्रिप उल्लघंन गरेको भन्दै कारवाही गरेको १४ जना सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै एमालेले सर्वोच्च रिट दायर गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर