काठमाडौ १ फागुन । हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट पार्टी परित्याग गरेका नेता कमल थापाले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् ।
आफु पार्टीबाट अलग भइसकेको अवस्थामा पनि आफुले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लागेको आएको बताएका छन् ।
नेता थापाले आज सामाजिक सञ्जाल मार्फत यस्तो गतिविधिले आफुलाई हासों उठेको भन्दै आलोचना समेत गरेका छन् ।
पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने बताएका उनले राप्रपाबाट अलग भएपछि आफु चुपचाप बस्न नमिलेको बताएका उनले नयाँ पार्टी गठन आफ्नो वाध्यता भएको बताएका छन् ।
‘पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो’ उनले भनेका छन् ।
‘हासोँ उठछ!म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो’
नेता थापाको ट्वीट : हासोँ उठछ!म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो
हासोँ उठछ!
म राप्रपाबाट औपचारिकरूपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ।पार्टी भित्र बस्ने,टेक्ने ठाउँ नदिने।बाहिर निस्कँदा पनि सुख नपाउने।राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन।नयाँ सिर्जना वाध्यता हो pic.twitter.com/ub7Wtam7N2— Kamal Thapa (@KTnepal) February 13, 2022