पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप बाँड्दै अमेरिका, नेपालले कुन कम्पनीको कति डोज खोप पाँउला ? — OSNepal

पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप बाँड्दै अमेरिका, नेपालले कुन कम्पनीको कति डोज खोप पाँउला ?

LC (KTM) June 04, 2021 0

काठमाडौं । अमेरिकाले तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने भएको छ ।बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा खोप बाड्ने जानकारी गराएका हुन्

। जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना कम्पनीका खोप अमेरिकाले बाँड्ने भएको हो ।नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।

अमेरिकासँग भण्डारणमा रहेको एष्ट्राजेनिका कम्पनीका ६ करोड खोपलाई त्यहाँको खाद्य तथा औषधि विभागले भने अझै स्वीकृति दिइसकेको छैन । अमेरिकाले नेपाललाई खोप दिने घोषणा गरेपछि प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाले अमेरिकालाई धन्यबाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर