भारतिय टिभि सिरिरियल 'उतंरन'की संस्कारी बुहारी टीना दत्ताका हट अबतारका तस्विरले बलिडमा हंगामा — OSNepal

भारतिय टिभि सिरिरियल ‘उतंरन’की संस्कारी बुहारी टीना दत्ताका हट अबतारका तस्विरले बलिडमा हंगामा

LC (KTM) June 04, 2021 0

एजेन्सी -भारतिय चर्चित टिभि सिरियल उतंरनबाट चर्चामा आएकी नायिका हुन् टीना दत्ता । उतंरनमा उनको अभिनयलाई अत्याधिक मन पराइएको थियो । उतंरन अभिनय गरेपछाडि उनले धेरै फ्यान कमाएकी हुन् ।
class=”aligncenter wp-image-770081″ src=”https://osnepal.tv/wp-content/uploads/2019/06/t3.jpg” alt=”” width=”745″ height=”940″ />
सिरियलमा टीना दत्ता एक संस्कारी छोरी र बुहारीको भुमिका निभाएकी थिइन् । त्यसका अलवा उनले केहि म्युजिक भिडियो र सिरियलमा पनि अभिनय गरेकी छिन् । टीना सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहन्छिन् ।

उनि बेलाबेला तस्विरका कारण पनि विवादमा आइरहन्छिन् । भारतीय टेलिभिजनको फेमस शो उतरनमा इच्छाको भूमिकामा देखा पर्ने टीना दत्ता वास्तविक जीवनमा ज्यादै धुम्रपान गर्ने गर्छिन्। हेर्नुहोस् उनका यि आगो लगाउने हट अबतारका तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर