एमालेले सुरु गर्यो निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम — OSNepal

एमालेले सुरु गर्यो निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कार्यालय थापथलीमा एक कार्यक्रम मार्फत प्रशिक्षण कार्यक्रमको उद्घाटन हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीसहित केन्द्रिय कमिटिका पदाधिकारहिरु सदस्यहरु संघीय सांसद लगायतको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै ओलीले भने , ‘मैले विश्वास लिएको छु, हामीले आगामी निर्वाचनको तयारी गरिरहेको अवस्थामा सरकारले देशको हितविपरीत कुनै पनि काम गर्न नपाउने गरी पनि हेर्नुपर्ने भएको छ, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर