उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने कांग्रेस : भीम रावल — OSNepal

उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने कांग्रेस : भीम रावल

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा एमालेका नेता डा भीम रावलले उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने कांग्रेसै भएको बताएका छन् ।

हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै गरेको भन्दै नेता रावलले सामाजि सञ्जाल मार्फत कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।

‘नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो।’

नेता रावलको ट्वीट :नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर