कोरोना संक्रमित न्यायाधीश पौडेलको उपचारको क्रममा निधन — OSNepal

कोरोना संक्रमित न्यायाधीश पौडेलको उपचारको क्रममा निधन

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । कोरोना संक्रमणबाट धादिङ जिल्ला अदालतका देवेन्द्र पौडेलको ज्यान गएको छ । ५५ वर्षीय न्यायाधीश पौडेलको आज शुक्रबार बिहान उपचारको क्रममा ज्यान गएको छ ।

कोरोना संक्रमण पछि पौडेललाई ललितपुरस्थित स्टार अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर