१२ जना संक्रमितको मृत्यु हुँदा दुई हजार २३८ जनाले जिते कोरोनालाई — OSNepal

१२ जना संक्रमितको मृत्यु हुँदा दुई हजार २३८ जनाले जिते कोरोनालाई

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर २४ घण्टामा आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १२ जना संक्रमितले ज्यान गुमाएका छन् भने दुई हजार २३८ जना संक्रमण मुक्त भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर