राप्रपाको केन्द्रिय कमिटिको बैठक सुरु, यस्ता छन् बैठकको विषयवस्तु — OSNepal

राप्रपाको केन्द्रिय कमिटिको बैठक सुरु, यस्ता छन् बैठकको विषयवस्तु

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रिय कमिटिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा।धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष हरुको सहभागिता रहेको छ ।

बैठकमा समसामयिक राजनीति विषयमा छलफल गरिने सार्थै आउँदै गरेको स्थानीय निवार्चनको विषयमा समेत छलफल गरिने बताइएको छ ।

साथै मंगलबार पुर्व निवर्तमान पार्टीका अध्यक्ष कमल थापले पार्टी परित्याग गरेको विषयमा समेत छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर