दरबारमार्गस्थित रहेको होटल याक एण्ड यती बन्द गर्न पर्यटनमन्त्रीको निर्देशन , पाँच तारे होटलको वर्गीकरणबाट पनि हट्यो — OSNepal

दरबारमार्गस्थित रहेको होटल याक एण्ड यती बन्द गर्न पर्यटनमन्त्रीको निर्देशन , पाँच तारे होटलको वर्गीकरणबाट पनि हट्यो

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नबुझाएको भन्दै दरबारमार्गस्थित रहेको होटल याक एण्ड यती होटलमा रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएका छन् ।

बारम्बार होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा बुझाउन आग्रह गर्दा पनि नतिरेपछि बन्द गर्न निर्देशन दिइएको हो ।

रोयल्टी नतिरेकै कारण याक एण्ड यतिको ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर