यस वर्षको एसईई परिक्षा वैशाख ९ गतेबाट सुरु — OSNepal

यस वर्षको एसईई परिक्षा वैशाख ९ गतेबाट सुरु

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । यस वर्षको (एसईई) परिक्षा वैशाख ९ गते गरिने भएको छ ।

आज बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) परिक्षा यही वैशाख नौ गते गर्ने निणर्य गरेको हो ।

आज बसेको बैठकले परीक्षाको समयतालिका भने भोली बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर