७ हजार ७७७ जना संक्रमणमुक्त हुँदा १४ जनाको मृत्यु — OSNepal

७ हजार ७७७ जना संक्रमणमुक्त हुँदा १४ जनाको मृत्यु

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टा थप १४ जना कोरोना संक्रमितको ज्यान गएको छ । साथै पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर