कमल थापाले पार्टी छाडेको भोलीपल्टै पुर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि छाडे पार्टी — OSNepal

कमल थापाले पार्टी छाडेको भोलीपल्टै पुर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि छाडे पार्टी

LC (KTM) February 09, 2022 0

काठमाडौं २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टी छाडेको भोलीपल्टै पुर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । आज बुधबार बिहान सामाजिक सञ्जाल मार्फत नेता पौडेलले जानकारी गराएका हुन् ।

उनले भनेका छन् , ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ ।’

राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ ।असफल विद्यार्थीको रुपमा अत्यन्तै दुखी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर