बुधबार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसुचीमा परेन एमसीसी — OSNepal

बुधबार बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसुचीमा परेन एमसीसी

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । भोली बुधबारका लागि बस्ने भनिएको प्रतिनिधि सभाको बैठकको कार्यसुचिमा एमसीसी नपरेको बुझिएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने भएको छ ।

संघीय संसदका महासचिव डा।भरतराज गौतमले जारी गरेको सुम्भावित कार्यक्रममा एमसीसी नपरेको हो ।

साथै भोलीको बैठकमा शोक प्रस्ताव पनि प्रस्तुत् हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर