अध्यक्ष ओलीको अन्तिम इच्छा माधव नेपाल र सभामुख सापकोटा खरानी भएको देख्नु — OSNepal

अध्यक्ष ओलीको अन्तिम इच्छा माधव नेपाल र सभामुख सापकोटा खरानी भएको देख्नु

LC (KTM) February 08, 2022 0

काठमाडौं २५ माघ । वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तिम इच्छा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सभामुख अग्निप्रसाद सापकोटा खरानी भएको देख्नु बताएका छन् ।

 लेखक  संग्रौलाले  यसलाई इख भनुँ  कि द्वेष,अडान भनुँ कि दुष्ट्याइँ,दृढता भनुँ कि क्रूरता  भन्नु भन्दै   टिप्पणी  गरेका  छन् । 

सामाजिक सञ्जाल मार्फत माधव नेपाल र अग्नि सापकोटा खरानी भएको देख्नु नै एमाले प्रमुख खड्गप्रसाद शर्मा ओलीको अन्तिम इच्छा भएजस्तो पो बुझियो भनेका छन् ।

उनले भनेका छन् , ‘यसलाई इख भनुँ कि द्वेष,अडान भनुँ कि दुष्ट्याइँ,दृढता भनुँ कि क्रूरता,माधव नेपाल र अग्नि सापकोटा खरानी भएको देख्नु नै एमाले प्रमुख खड्गप्रसाद शर्मा ओलीको अन्तिम इच्छा भएजस्तो पो बुझियो है।यसलाई पनि लोकले राजनेताको विलक्षण विशेषता मान्दिनुपर्ने होला,हकिरु हैट्,गाह्रो’!

संग्रौलाको ट्वीट : यसलाई इख भनुँ कि द्वेष,अडान भनुँ कि दुष्ट्याइँ,दृढता भनुँ कि क्रूरता,माधव नेपाल र अग्नि सापकोटा खरानी भएको देख्नु नै एमाले प्रमुख खड्गप्रसाद शर्मा ओलीको अन्तिम इच्छा भएजस्तो पो बुझियो है।यसलाई पनि लोकले राजनेताको विलक्षण विशेषता मान्दिनुपर्ने होला,हकिरु हैट्,गाह्रो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर