न्यायाधीश नियुक्ति गर्नको लागि बोलाइएको बैठक भयो स्थगित — OSNepal

न्यायाधीश नियुक्ति गर्नको लागि बोलाइएको बैठक भयो स्थगित

LC (KTM) February 07, 2022 0

काठमाडौं २४ माघ । न्यायाधिश नियुक्ति गर्न बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

आज सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बोलाएको बैठक स्थगित भएको हो । न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएको भन्दै आजको बैठक स्थगित भएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बैठक स्थगित भएको भन्दै एक विज्ञप्ती गर्दै बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर